सुविधा सम्पन्न कपन जीपीएस मार्ट,शिवपुरी चोक भाद्र १९ गते देखि संचालनमा आउने

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।

कपन जीपीएस मार्ट,शिवपुरी चोक भाद्र १९ गते देखि संचालनमा आउने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० शिवपुरी चोकमा संचालनमा आउन लागेको सो मार्टमा खाद्यान्न,घरायासी सामान सहित एकै स्थानमा रेस्टुरेन्ट र सहकारीको पनि सुविधा रहेको छ।

कपन क्षेत्रका स्थानीयहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्थापना गरिएको सो मार्ट आगामी सनिवार बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म संचालन हुनेछ।

कपन जीपीएस मार्ट एण्ड सप्लायर्स प्रालीले संचालन गर्न लागेको उक्त मार्ट बाट सेवा लिनका लागि ४८१०३९० वा ९८०१०९३६६२ मा सम्पर्क गर्न सकिनेछ ।

 

 

तपाइँको प्रतिक्रिया ।