स्वाइन-फ्लु लाग्ला है ..

सामाजिक जागरण नेपाल नामक सामाजिक संस्थाले आज बुढानिलकण्ठ नगरपालिकामा स्वाइन-फ्लु विरुध निकालेको जनचेतनामूलक र्याली । र्यालीमा स्थानीयवासी, विधार्थी लगायतको सहभागिता थियो । र्यालीले बुढानिलकण्ठ नगरपालिकाका १२ १३ र १४ परिक्रमा गरेको थियो ।



तपाइँको प्रतिक्रिया ।
