नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका  ११ नं वडा कमिटिले शनिबार युवा भेला गर्ने

कपन अनलाइन

काठमाडौँ, भाद्र १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ नगरपालिका  ११ नं वडा कमिटिले युवा भेला गर्ने भएको छ । जनताको बहुदलीय जनवाद जिन्दावाद भन्ने मूल नाराको साथमा २०७८ साल भाद्र १२ गते शनिबार बिहान ७:३० बजे बुढानिलकण्ठ नगरपालिका वडा नं ११ स्थित लुक क्याफे प्रगतिचोकमा हुने उक्त भेलामा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।