काठमाडौं महानगरपालिका वडा नं ६ को भेरोसेल खोप सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, भाद्र ९।  काठमाडौं महानगरपालिका वडा नं ६ले कोरोना बिरुद्दको  भेरोसेल पहिलो डोज सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ। उक्त सुचनामा काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको निर्णय अनुसार कोभिड १९ बिरुद्दको भेरोसेल खोपको पहिलो डोज काठमाडौं महानगरपालिका  वडा नं ६ मा  २०७८ साल भाद्र १० गते बिहिबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म तारा सदन स्कुल महांकाल पानी ट्यांकी बाट लगाइने जानकारी गराइएको छ  ।

 

तपाइँको प्रतिक्रिया ।