Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239866926_2924998064380879_3883006584181616405_n-674x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं १ को घर नम्बर प्लेट जडान बारे सूचना

कपन अनलाइन

काठमाडौं भाद्र ४। गोकर्णेश्वर नगरपालिका वडा नं  १ ले घर  नम्बर प्लेट  जडान  गर्ने सम्बन्धमा  सार्वजनिक सुचना जारि गरेको छ । वडा अध्यक्ष राम मानन्धरले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं १ क्षेत्र भित्र रहेका घरहरुमा   नम्बर प्लेट जडान गर्ने कार्य सम्पन्न  भएको हुँदा  यदि कसैको घरमा नम्बर प्लेट जडान गर्न छुटेको भए वा सच्याउन पर्ने भए यथाशिघ्र मोबाइल नम्बर ९८१३१५५४२९ मा एस एम एस, भाइवर फोन गरि वा वडा कार्यालयमा उपस्थित भई बिवरण भरि  वडा कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।