गोलढुङ्गा-जीतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति द्वारा चितुवा बाट भएको क्षतिको राहत वितरण

गोलढुङ्गा-जीतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति द्वारा चितुवा बाट भएको क्षतिको राहत  वितरण

कपन  अनलाइन

काठमाडौँ, भाद्र २ । गोलढुङ्गा-जीतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति द्वारा राहत रकम वितरण गरेको छ ।गोलढुङ्गा-जीतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समित को कार्यालय मुड्खुमा ३ जना उपभोक्ताहरुलाई चितुवाबाट बाख्रालाई भएको क्षति बापत  अनुसारको राहत रकम वितरण गरिएको छ ।

 

क्र.स. नाम/थर ठेगाना प्राप्त राहत रकम

१. भगवती फुयाल तारकेश्वोर – ३ रु. १०,०००/-

२. राधिका आचार्य तारकेश्वोर – ५ रु. ७,०००/-

३. जमुना फुयाल तारकेश्वोर – ५ रु. ६,०००/- गरि कुल

रु.२३,०००/-प्रदान गरेको समितिका अध्यक्ष निराजन तामाङले जानकारी गराएका छन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, गोलढुङ्गा-जीतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिद्वारा वाषिक रुपमा मानव-वन्यजन्तु द्वन्द न्युनिकरणार्थ  बिभिन्न कार्यक्रम गर्दै आएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।