दल विभाजन अध्यादेस विरुद्ध आज रास्ट्रीय युवा संघ नेपालले देशब्यापी आन्दोलन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

दल विभाजन अध्यादेस विरुद्ध आज रास्ट्रिय  युवा संघ नेपालले देशब्यापी आन्दोलन गर्ने भएको छ।

सरकारले ल्याएको अध्यादेस जनघाती निर्णय रहेको भन्दै संघले  बुधवार दिउसो ३ बजे काठमाण्डौ उपत्यकामामा बानेश्वर नँया र उपत्यका बाहिर   जिल्ला सदरमुकाम र मुख्य शहरहरुमा आन्दोलन गर्न लागेको हो।

तपाइँको प्रतिक्रिया ।