राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय खेलकुद विभागले महिला तथा किशोरीलाइ आत्मरक्षा तालिम दिने

कपन अनलाइन

काठमाडौं, श्रावण ३१। राष्ट्रिय युवा संघ नेपाल खेलकुद बिभागले महिला आत्मरक्षा तालिम आयोजना गर्ने भएको छ । बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दै महिलाको आत्मबल बढाउने उदेश्य सहित भाद्र ५ गते  देखि केन्द्रीय खेलकुद विभाग नयाँबानेश्वरमा बिहान  ७ बजे देखि १० बजे सम्म  हुने उक्त तालिमले खासगरी विधि, प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक रुपले तयार रहन तालिमको आयोजना गरिएको जानकारी गराइएको छ।तालिमको बारेमा थप जानकारी को लागि  ९८६१६४२२३७ ,९८२३६४८१०१ मा सम्पर्क गर्न सकिने छ।

 

तपाइँको प्रतिक्रिया ।