बुढानिलकण्ठ-१२ मा माधव भट्टराईको अध्यक्षतामा नेकपा माओवादी केन्द्र वडा कमिटी गठन

बुढानिलकण्ठ-१२ मा माधव भट्टराईको अध्यक्षतामा नेकपा माओवादी केन्द्र वडा कमिटी गठन

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -१२ को संयोजकमा माधव भट्टराई चयन भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको भेलाले भट्टराईको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

नेकपा माओवादीका जिल्ला कार्यालय सदस्य महेश्वर फुंयाल , जिल्ला सदस्य राजकुमार कार्की ,नगर अध्यक्ष रबिन अधिकारी सहित  नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको सो भेलामा पार्टीको आगामी नीति र कमिटीले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण पनि प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।