उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।
उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
तपाइँको प्रतिक्रिया ।