गोकर्णेश्वर नगरपालिका वडा नं ४ को नाम सुचीकृत गराउने सम्बन्धि सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को  नाम सुचीकृत गराउने सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, श्रावण २८।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले कोभिड बिरुद्दको खोप सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।   वडा अध्यक्ष श्री कुमार श्रेष्ठले जारी गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बसोबास गर्ने १८ वर्ष भन्दा माथिका सम्पूर्ण वडाबासीहरुलाई कोभिड १९ बिरुद्दको पहिलो डोज खोप निकट केहि दिन पछि लगाउने कार्यक्रम शुरु गरिने भएको  हुँदा १८ बर्ष भन्दा माथि  उमेर भएका वडा बासीहरुले वडामा २०७८ साल श्रावण ३० गते सम्ममा आफ्नो नाम सुचीकृत गराउन अनुरोध गरिएको छ। साथै वडा बाट कुपन वितरण गर्दा वडामा सुचिकृत भएका ब्यक्तिहरुलाई पहिलो प्राथमिकता दिइने  समेत सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।