साउन २५ गते देखि काठमाण्डौका ११ नगरपालिकामा कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाइने

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

साउन २५ गते देखि काठमाण्डौका ११ नगरपालिकामा कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाण्डौले सुचना प्रकासित गर्दै काठमाण्डौ महानगरपालिका र अन्य १० वटा नगरपालिकामा पहिलो मात्रा कोभिशिल्ड खोप लगाएका नागरिकहरुलाई खोप लगाइने जानकारी दिएको हो ।

सुचना :

तपाइँको प्रतिक्रिया ।