चन्द्रागिरी नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी अत्यन्तै जरुरी सूचना

चन्द्रागिरी नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी  अत्यन्तै जरुरी सूचना

कपन अनलाइन

काठमाडौं,श्रावण २१ । चन्द्रागिरी नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन खालिङ द्वारा  जारी गरेको सुचनामा  २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म  भेरोसेल खोपको दोस्रो मात्रा  संचालन हुने भएकोले पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा लिएर आ- आफ्नो वडामा रहेको स्वास्थ्य संस्था बाट खोप सेवा लिनको लागि अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।