कागेश्वरी मनोहरा नगरपालिका द्धारा राजस्व संकलन विवरण सार्वजानिक

कागेश्वरी मनोहरा नगरपालिका द्धारा  राजस्व संकलन  विवरण सार्वजानिक

कपन अनलाइन

काठमाडौं, श्रावण ११। कागेश्वरी मनोहरा नगरपालिकाले सबै वडाको चालु आ.व को असार मसान्त सम्मको कुल राजस्व  विवरण सार्वजानिक गरेको छ । नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत उक्त बिवरण सार्वजनिक गरेका हुन ।उनले सार्वजनिक गरेको बिवरण अनुसारनगरपालिकाको  सबै वडाको चालु आ.व २०७७ साल  को साउन १ गते देखी २०७८ असार ३१ गते सम्मको आन्तरिक कुल राजस्व  सोह्र करोड एकचालिस लाख अन्ठानब्बे हजार  एकतीस रुपैया रहेको उल्लेख गरेका छन।

   राजश्व संकलनको वडा  गत बिवरण :

 

तपाइँको प्रतिक्रिया ।