टोखा नगरपालिका वडा नं १ को झोर देखि मालूङ सम्मको सडकमा बत्ति जडान

टोखा नगरपालिका वडा नं १ को झोर देखि मालूङ सम्मको सडकमा बत्ति जडान

कपन अनलाइन

काठमाडौं, श्रावण ८ ।  टोखा नगरपालिका वडा नं १ को झोर देखि मालूङ सम्मको सडकमा बत्ति जडान गरिएको छ ।नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माबी देखि  मालूङ सम्मको सडकमा सडक बत्ति जडान गरिएको टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकरी  गराए।

 सडकबत्ती जडानसँगै सो क्षेत्रमा रातको समयमा हुने आपराधिक कार्यमा कमी आउनुको साथै रातको समयमा  आवतजावतमा समेत सहज हुने बिश्वासवडा अध्यक्ष अधिकारीले  ब्यक्त गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।