Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/218396739_368638941524769_2657562402058910238_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कीर्तिपुर नगरपालिका कि उप प्रमुख सरस्वती खड्का सहितको टोलि द्वारा खोप केन्द्रको निरीक्षण

कपन अनलाइन

काठमाडौं, श्रावण ८ । कीर्तिपुर नगरपालिकाकाकि उप प्रमुख  सरस्वती खड्का  सहितको टोलि द्वारा नगरपालिका भित्र संचालनमा रहेका कोभिड विरूद्धको खोप केन्द्रको निरीक्षण गरेका छन   सरकारले  अमेरिकाबाट अनुदान प्राप्त जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्ध खोप   अभियान अन्तर्गत बिहिबार  १८ वर्ष भन्दा माथिकाका लाइ जोन्सन एण्ड जोन्सन  खोप लगाएको छ ।

सोहि सन्धर्भमा कीर्तिपुर नगरपालिकाले ५  वटा खोप केन्द्र बाट खोप लगाएको छ। उक्त खोप केन्द्रहरुको कीर्तिपुर नगरपालिकाकाकि उप प्रमुख  सरस्वती खड्का  सहितको टोलि अनुगमन गरेका हुन  टोलीले कीर्तिपुर नगरपालिका वडा नं. २, देवढोका स्थित कभर्ड हल खोप केन्द्रको स्थलगत  निरीक्षण गरेका हुन ।

खोप केन्द्रको अनुगमन पश्चात  नगर उप  प्रमुख  खड्काले  केन्द्रहरुको व्यवस्थापन राम्रो गर्न खोजिए पनि   भिड बढ्न जाँदा व्यवस्थापनमा केहि कमजोरी देखिएको बताइन।  समग्रमा व्यवस्थित तरिकाले  खोप  प्रदान गर्न स्वयं सेवक खटाए पनि स्वयं सेवकहरुले माइकिंग गर्दै सम्झाउदै  गरेको अनुरोधलाइ पनि मानिसहरुले नटेरेको गुनासो स्वयं सेवकहरुले गरेको पनि बताइन ।

तपाइँको प्रतिक्रिया ।