Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/220152417_1246481632472403_2532847852842765313_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

स्कलर बचत तथा ऋण सहकारी संस्थामा कर्मचारी आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,साउन ६ ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध रामहिटीमा रहेको  स्कलर बचत तथा ऋण सहकारी संस्थामा कर्मचारी आवस्यकता रहेको छ।

सो संस्थाका लागि बजार प्रतिनिधिमा ४ (चार ) जना कर्मचारीको आवस्यकता रहेकोले सुचना प्रकासित भएको ७ दिन भित्र संस्थाको कार्यालय वा ०१ -४८१२६२६,९८४९२३९९९४ (राधा बुढाथोकी )  मा  सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

संस्थाको सुचना :

तपाइँको प्रतिक्रिया ।