स्कलर बचत तथा ऋण सहकारी संस्थामा कर्मचारी आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,साउन ६ ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध रामहिटीमा रहेको  स्कलर बचत तथा ऋण सहकारी संस्थामा कर्मचारी आवस्यकता रहेको छ।

सो संस्थाका लागि बजार प्रतिनिधिमा ४ (चार ) जना कर्मचारीको आवस्यकता रहेकोले सुचना प्रकासित भएको ७ दिन भित्र संस्थाको कार्यालय वा ०१ -४८१२६२६,९८४९२३९९९४ (राधा बुढाथोकी )  मा  सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

संस्थाको सुचना :

तपाइँको प्रतिक्रिया ।