Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/220275550_2903060219907997_8748718931251178666_n-764x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा सामुदायिक विपद प्रतिकार्य तालिम हुने

कपन अनलाइन

काठमाडौं श्रावण ५ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ मा पिपद प्रतिकार्य तालिम हुने भएको छ।  वडा अध्यक्ष राम मानन्धरका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित नं १ बिपत व्यवस्थापन गण सुन्दरीजलले वडा भित्र घट्न सक्ने घटना विपदको जोखिमलाइ न्यूनीकरण गर्न र दक्ष जनशक्ति उत्पादनको लागि सामुदायिक विपद प्रतिकार्य तालिम गर्न लागिएको जानकारी गराएका छन ।

उक्त तालिम   २०७८ साल श्रावण ७ गते देखि  ११ गते सम्म संचालन गर्ने भएकोले वडा भित्रका इच्छुक युवाहरुले  ओख्रेनी माविमा बिहान १० बजे देखि २ बजे सम्म सहभागित जनाउन सक्ने जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।