गोकर्णेश्वर नगरपालिकाको भुल सुधार सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, श्रावण ५ ।गोकर्णेश्वर नगरपालिकाले भुल सुधार गरिएको बारे सार्वजनिक सुचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारि गरिएको उक्त सुचनामा २०७८ साल श्रावण ४ गते गोकर्णेश्वर नगरपालिका अन्तर्गतको नेपाल अपांग संघ जोरपाटीको परिसरमा शुभारम्भ गरिएको खोप सेवा कार्यक्रमको ब्यानरमा कार्यक्रम संचालन मिति २०७८ श्रावण ४ गते हुनुपर्नेमा भुलबस अन्यथा उल्लेख हुन गएकोमा क्षमा पार्थी रहेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।