बुढानिलकण्ठ -१२ मा पशुपति टाइम्स अनलाइनकाे कार्यालय उद्घाटन

बुढानिलकण्ठ -१२ मा पशुपति टाइम्स अनलाइनकाे कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,साउन ३।

पशुपति टाइम्स अनलाइनकाे कार्यालय उद्घाटन भएकाे छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा  रहेकाे अनलाइनकाे कार्यालयलाइ नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका छन् । पशुपति टाइम्स अनलाइन मिडियासहित हिमालयन लिगल ल फर्म पनि यसै कार्यालयबाट संचालित हुनेछ ।

अधिवक्ता सन्ताेष भण्डारीद्वारा सञ्चालित अनलाइनको  कार्यालय उद्घाटन समाराेहमा कार्यक्रममा पत्रकार यासिना महत, कवि  श्रीकृष्ण सिम्खडासहित नेकाका स्थानिय नेताहरू साधुराम खड्का, रिता बुढाथाेकी,  श्याम  डोटेल ,राधेश्याम कार्की , महेन्द्र श्रेष्ठ, राम प्रसाद लुइँटेल, राजन केसी,रामलाल श्रेष्ठ  लगायतकाे उपस्थिति रहेकाे थियो  ।

तपाइँको प्रतिक्रिया ।