नागार्जुन नगरपालिकामा खोप कार्यक्रम स्थगित

नागार्जुन नगरपालिकामा खोप कार्यक्रम स्थगित

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

नागार्जुन नगरपालिकामा खोप कार्यक्रम स्थगित भएको छ। नगरपालिकाले सुचना प्रकासित गर्दै साउन १ गते देखि वडा नं  १० को स्युचा टार स्वास्थ्य चौकी केन्द्रमा ५५ वर्ष माथिकालाई खोप लगाइने र अन्य केन्द्रमा स्थगित भएको जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।