गृहमा बालकृष्ण खांड र अर्थमा जनार्दन शर्मा मन्त्रि
कपन अनलाइन
काठमाडौँ, असार २९ ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री र माओवादीका जनार्दन शर्मा अर्थ मन्त्रि बन्ने भएका छन् । अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो ।
कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् ।माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया ।