सर्वोच्च अदालतको फैसलाले बहुदलीयतालाई खारेज गर्यो : नेपाल खेलकुद महासंघ

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

नेपाल खेलकुद महासंघले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्र , विधिको शासन , बहुदलीयतालाई खारेज गरको भन्दै आपत्ति प्रकट गरेको छ।

नेपाल खेलकुद महासंघका अध्यक्ष रमेस पौडेलले बिज्ञप्ति जारी गर्दै नेपाली जनताले लामो समय त् ठुलो त्याग गरेर प्राप्त गरेको उपलव्धिलाई फैसलाले चुनौती दिएको बताएका हुन।

यी सबै प्रसंग ह्रेर्दा कतै गम्भीर सेटिंग त् छैन ? भन्ने आशंका पैदा भएको भन्दै महासंघले संविधान र लोकतन्त्र रक्षाका लागि सक्रिय बन्न सबैलाई आग्रह गरेको छ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।