नेकपा एमालेको विवाद अन्त्य,आज सहमतिपत्रमा हस्ताक्षर हुँदै

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यको लागि आज सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । अहिले  सिंहरदबारमा दुईपक्षबीच छलफल हुन लागेको छ । दुवै पक्षका नेताहरु अहिले सिंहदरबार पुगेका छन् ।

बैठक ८ बजेका लागि बोलाइएको भए पनि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा रहेकाले ढिलाइ भएको हो ।

तपाइँको प्रतिक्रिया ।