नेपाल उत्पीडित जातिय मुक्ति समाज बुढानिलकण्ठ नगर कमिटी कमिटी गठन,संयोजकमा दिल कुमारी बिक
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज बुढानिलकण्ठ नगर कमिटी कमिटी गठन भएको छ ।
नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीको कार्यालयमा भएको भेलाले दिल कुमारी बिककाे संयोजक रहेको २७ सदस्यीय कमिटी गठन गरेको हो।
उक्त भेलामा काठमाडौं जिल्ला सचिवालय एवं मुक्ति समाज केन्द्रीय सदस्य संगम गहतराज , काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य एवं कार्यालय सचिव बिदुर बिक्रम खड्का,बुढानीलकण्ठ की उपप्यरमुख र रमादेबी राई, बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल, नगर कार्यपालिका सदस्य शान्ता ढकाल, नगर सदस्य कृष्ण बहादुर मिजार सहित लगायत महिला जनप्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।