नेपाली कांग्रेस गोकर्णेश्वरमा क्रियाशील सदस्यता विवाद ,सच्चाउन क्षेत्रीय सभापतिको पत्र
कपन अनलाइन
काठमाण्डौ ,असार १७।
नेपाली कांग्रेस गोकर्णेश्वरमा क्रियाशील सदस्यता विवाद देखिएपछी सच्चाउन क्षेत्रीय सभापति सन्तोष चालिसेले पत्र लेखेका छन। गोकर्णेश्वर नगरपालिका वडा नं २ समितिले सिफारिस गरेका ७३ जना क्रियाशील सदस्य भन्दा फरक नाम वेब साइटमा अपलोड भएको भन्दै विरोधभएपछी क्षेत्रीय सभापति चालिसेले पत्र लेख्दै थप भएका नाम हटाउन अनुरोध गरेका छन ।
क्षेत्रीय सभापति चालिसेको पत्र :
तपाइँको प्रतिक्रिया ।