काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

काठमाडौं उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३।२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यो विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।