खोपका लागि बुढानिलकण्ठ नगरपालिकामा १८ जनाको टोली परिचालन , कहाँ छ खोप केन्द्र ?

खोपका लागि बुढानिलकण्ठ नगरपालिकामा १८ जनाको टोली परिचालन , कहाँ छ खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,असार २१।

२०७८ असार २२ गते देखि नगरपालिका भित्रकाे २ स्थानहरूमा संचालन हुन गइरहेकाे कोभिड १९ विरुद्धको खोप अभियानका लागि १८ जनाकाे टाेली खटाइएकाे छ । साे टालीमा खाेपकर्ता, स्वास्थ्य स्वयम सेवक, अनुगमन, खाेप व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेका छन ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार कोमिड १९ विरुद्धको खोप अभियान मिति २०७०८/०३/२२ गते देखि मिति २०७२।०३।२४ गते सम्म संचालन हुने भएको हुँदा उक्त कार्यका लागि तपसिल बमोजिमको टाेली खटाइएकाे छ ।

 

तपाइँको प्रतिक्रिया ।