Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/सुरेस-२-.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चम्पादेवी-७ का वडाध्यक्ष सुरेशकुमार थापालाई पदमुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेस

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

सर्वोच्च अदालतले ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुरेशकुमार थापालाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले थापाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै पुनर्वहाली गरिदिएको छ ।
आदेशमा संविधानले नै स्थानीय तहमा दल त्याग गरेको आधारमा पद रिक्त हुने व्यवस्था नगरेको स्थितिमा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम दल त्याग सम्बन्धी कारवाही प्रक्रिया संविधानको धारा २१५ (८) अनकूल नदेखिने उल्लेख छ ।

अदालतको आदेस :

तपाइँको प्रतिक्रिया ।