काठमाण्डौ महानगरपालिकामा भेरोसेल खोप लगाउने केन्द्र कहाँ कहाँ छन ?

काठमाण्डौ महानगरपालिकामा भेरोसेल खोप लगाउने केन्द्र कहाँ कहाँ छन ?

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

बागमती  प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।

जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ  ।पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ । काठमाण्डौ महानगरपालिकामा  तल उल्लेख गरिएका १३ स्थानलाई खोप केन्द्र तय गरिएको छ   ।

सुचना :

तपाइँको प्रतिक्रिया ।