चम्पादेवी अध्यक्ष नबराज केसीको प्रश्न भाला र खुकुरी लिएर विरोध गर्दा विकास हुन्छ महासय ?

चम्पादेवी अध्यक्ष नबराज केसीको प्रश्न भाला र खुकुरी लिएर विरोध गर्दा विकास हुन्छ महासय ?

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

ओखलढुंगा जिल्लाका  एमाले सचिव तिर्थ सुवेदीलाई जवाफ दिदै  चम्पादेवी अध्यक्ष नबराज केसीको प्रश्न भाला र खुकुरी लिएर विरोध गर्दा विकास हुन्छ ? भन्ने प्रश्न गरेका छन।

खालि विरोध गरेर रमाउनु भन्दा विकास हेर्नका लागि गाउँ पालिकाका सबै वडा घुम्न निम्ता दिदै गाउँ सभामा बोलेका  अध्यक्ष केसीले आफुले कुनै पनि राजनीतिक भेदभाव नगरेको बताएका थिए।

आफै भाला ,तरवार ,खुकुरी बोकेर हिजोको माओवादी छापामार झैँ  हरेक विकास निर्माणका गतिविधिमा बाधा हाल्नेहरुले नै विरोधमा कुर्लिनु कति जायज हो महासय ? भन्ने प्रश्न गर्दै उनले Make In Champadevi को अभियानमा सामेल हुनका लागि सबै राजनीतिक दललाई अपिल समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।