नेपाल स्काउटको सामाजिक कार्यलाई युनिसेफ (UNICEF ) को प्रसंशा

नेपाल स्काउटको सामाजिक कार्यलाई युनिसेफ (UNICEF ) को प्रसंशा

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

नेपाल स्काउटको सामाजिक कार्यलाई युनिसेफ (UNICEF ) प्रसंशा गरेको छ। युनिसेफ (UNICEF ) ले आफ्नो फेसबुक पेजमा नेपाल स्काउटका स्वयंसेवकहरुले जनताको घर दैलोमा पुगेर सेवा गरिरहेको तस्विर साझा गर्दै उनीहरुको कामको प्रसंशा गरिएको छ।

सामजसेवामा तल्लिन नेपाल स्काउटका युवा मनकारी आत्माहरु संग काम गर्न पाउनु निकै खुसीको कुरा रहेको भन्दै  युनिसेफ (UNICEF ) ले नेपाल स्काउटको समर्पण , साहास र लगावको उच्च प्रसंशा गरेको छ।

युनिसेफ (UNICEF ) ले आफ्नो फेसबुक पेजमा राखेको सामाग्री :

तपाइँको प्रतिक्रिया ।