बुढानीलकण्ठ नगरपालिकाका कुन वडामा कति संक्रमित ?

बुढानीलकण्ठ नगरपालिकाका कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

बुढानीलकण्ठ नगरपालिकामा  थप १९ जनामा काभिडकाे सङ्क्रमण देखिएकाे  छ ।  संक्रमित मध्य ११ जना महिला र ८ जना पुरुष रहेका छन  ।

वडागत विवरणः

वडा नं २: १ महिला र १ पुरुष

वडा नं ६: १ महिला र २ पुरुष

वडा नं ८:  ३ महिला र २ पुरुष

वडा नं १०:  ३ महिला र २ पुरुष

वडा नं ११:  १ महिला र  १ पुरुष

वडा नं १३:  २ महिला ।

असार ६ गते  माथि उल्लेखित बाहेक अन्य वडामा संक्रमित  शंख्या सुन्य रहेको छ ।

तपाइँको प्रतिक्रिया ।