गोकर्णेश्वर-९ को पानीखोल्सामा रहेको अस्फाल्ट प्लान्ट हटाउन निर्देशन

गोकर्णेश्वर-९ को पानीखोल्सामा रहेको अस्फाल्ट प्लान्ट हटाउन निर्देशन

कपन अनलाइन

काठमाण्डौ, असार ६।

गोकर्णेश्वर-९ को पानीखोल्सामा रहेको अस्फाल्ट प्लान्ट हटाउन वडाले  निर्देशन दिएको छ। सो क्षेत्रमा बिना अनुमति गैर्ही शंकर कन्ट्रक्सन प्रालिले संचालन गरेको प्लान्टले प्रदुषण फैलाएपछी स्थानीयहरु आन्दोलित बन्दै वडा कार्यालयमा हस्ताक्षर सहित निवेदन दिएका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजीव थापाले आज कै दिन देखि कार्य बन्द गर्न निर्देशन दिदै एक हप्ता भित्र सम्पूर्ण संरचनाहरु हटाउन आग्रह गर्दै पत्र लेखेका छन।

वडाको पत्र :

तपाइँको प्रतिक्रिया ।