तीन एम्बुलेन्स खरिदका लागि ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थानको ३३ लाख सहयोग

तीन एम्बुलेन्स खरिदका लागि ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थानको ३३ लाख सहयोग

कपन अनलाइन

ओखलढुंगा ,असार ५।

तीन एम्बुलेन्स खरिदका लागि मेलम्ची खानेपानी  ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमले  ३३ लाख सहयोग गरेको छ।

सिन्धुपाल्चोकमा  बाढीका कारण आएको बिपत्तिमा आपतकालीन सेवाका लागि एम्बुलेन्स खरिद गर्न सो रकमको चेक मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाललाई हस्तान्तरण गरिएको छ।

अकल्पनीय प्राकृतिक विपत्तिको सामना गरिरहेको मेलम्ची नगरपालिकाले सहयोगका लागि अन्य संघ संस्था तथा महानुभावहरुमा अपिल गरेको छ ।फोटो सौजन्य :चिरन तामांग

 

तपाइँको प्रतिक्रिया ।