बुढानिलकण्ठ नगरपालिकामा Rapid Response Team (RRT) गठन ,संयोजकमा बिनोद तामाङ

बुढानिलकण्ठ नगरपालिकामा Rapid Response Team (RRT) गठन ,संयोजकमा बिनोद तामाङ

कपन अनलाइन

काठमाण्डौ,असार ५।

बुढानिलकण्ठ नगरपालिकामा Rapid Response Team (RRT) गठन गरिएको छ।

जेष्ठ ३१ गते बसेको नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकामा हुने विपद्क घटनामा तत्काल द्रुत सेवा उपलव्ध गराउनका लागि वडा नं ११ का सदस्य बिनोद कुमार तामाङको संयोजकत्वमा टिम गठन गर्ने निर्णय गरेको हो।

दुर्गा कार्की सदस्य  सचिव रहेको टिममा माधव पौडेल ,बैकुण्ठ भण्डारी र सबै वडा कार्यालयका प्राविधिकहरु सदस्य रहेका छन।

सुचना : 

तपाइँको प्रतिक्रिया ।