सिमावर्ती चिनिया क्षेत्रको भारी वर्षाले तामाकोसीमा बाढीको खतरा (सुचना सहित )

सिमावर्ती चिनिया क्षेत्रको भारी वर्षाले तामाकोसीमा बाढीको खतरा (सुचना सहित )

कपन अनलाइन

काठमाण्डौ,असार ५।

सिमावर्ती क्षेत्रमा रहेको चीनको रोंगसिया शहर र आसपासका क्षेत्रमा भारी वर्षा भए संगै तामाकोसी नदीमा बाढीको जोखिम बढ्ने भए संगै सजग रहन तटीय क्षेत्रका स्थानीयहरुलाई आग्रह गरिएको छ।

जिल्ला प्रसासन कार्यालय दोलखाले सुचना जारी गर्दै खतराको घन्टी बजे संगै आवस्यक सुरक्षा उपाय अपनाउन र नजिकको सुरक्षा निकायमा खबर गर्न अनुरोध गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।