बुढानीलकण्ठ नगरपालिकामा २६ जना कोरोना संक्रमित थपिए,दुई जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असार ४।

बुढानीलकण्ठ नगरपालिकामा असार ३ गते २६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । थपिएका  संक्रमित मध्य ७ जना महिला र १९ जना पुरुष रहेका छन  । पछिल्लाे २४ घण्टामा वडा नं १ मा १ पुरूष र वडा नं १३ मा १ जना गरी २ जनाकाे मृत्यु भएकाे छ ।

असार ३ गतेको वडागत विवरणः

वडा नं १:  १ पुरुष

वडा नं २:  १ महिला र  ३ पुरुष

वडा नं ३: २ पुरूष

वडा नं ५:  १ महिला र १ पुरुष

वडा नं ८: १ महिला र  २ पुरुष

वडा नं ९:  १ महिला र  २ पुरुष

वडा नं १०: २ पुरुष

वडा नं ११: १ महिला र  ५ पुरुष

वडा नं १२:  २ महिला र  १ पुरुष

तपाइँको प्रतिक्रिया ।