सिसडोल ल्याण्डफिल्ड साइटमा पहिरो ,काठमाण्डौ फोहोर मैला व्यवस्थापनमा समस्या

कपन अनलाइन

काठमाण्डौ ,असार २।

काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुदै आएको नुवाकोट जिल्लाको ओखरपौवा ल्यान्डफिलसाइस सिस्डोलमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

सो क्षेत्रमा फोहोर लिएर गएका सयौ गाडीहरु अहिले अलपत्र अवस्थामा रहेका छन भने फोहोर व्यवसथापनको लागि सडक कहिले खुल्ने टुंगो नभएको एक चालकले बताएका छन।

फोहोर विसर्जन केन्द्र नजिक पहिरो गएकोले सवारी आवागमनमा ठुलो अशर पुगेको भन्दै उनले चाडो भन्दा चाडो सडकको पहिरो हटाउन माग गरेका छन ।

तपाइँको प्रतिक्रिया ।