बुढानिलकण्ठ नगरपालिकाको कोरोना विरुद्ध खोप विवरण सार्वजनिक, कसले लगाए ?

बुढानिलकण्ठ नगरपालिकाको कोरोना विरुद्ध खोप विवरण सार्वजनिक, कसले लगाए ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

बुढानिलकण्ठ नगरपालिकाले जेष्ठ २५,२६ र २८ गते लगाइएको भेरोसेल खोपको विवरण सार्वजनिक गरेको छ। नगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख कुमार दाहालले उक्त विवरण सार्वजनिक गरेका हुन।

उनका अनुसार नगरपालिकामा प्राप्त ४३०० खोप मध्ये ४०४३ खोप प्रयोग भएको छ भने २३७ खोप फिर्ता भएको छ। नगरपालिकामा लक्षित वर्गका ३२६१ जनाले खोप लगाएका छन भने पहिलो चरणमा छुटेका २८१ स्वास्थ्यकर्मीहरुले उक्त खोप लगाएका छन।

त्यस्तै बुढानिलकण्ठमा पहिलो चरणमा छुटेका ४९८ जनाले दोश्रो डोज खोप लगाएका छन।

स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको विवरण : 

 

तपाइँको प्रतिक्रिया ।