Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/131431056_1435137236827752_5800353730418340647_n-960x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हाल सम्म नागार्जुन नगरपालिकाका १२ सय ३५ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, जेठ ३१। नागार्जुन नगरपालिकामा २०७८ जेठ ३० गते सम्ममा १५४८ जना पुरुष र  १२५८ जना महिला गरि कुल  २८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये १२३५ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ४५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १४७१ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ५५ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५२६ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २७७जना पुरुष र २३५ जना महिला गरि ५१२ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १७२ जना पुरुष र  १६२ जना महिला गरि ३३४ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा १२७  जना पुरुष र ७० जना महिला गरि १९७ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा ३४०  जना पुरुष र ३१० जना महिला गरि ६५०  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा १२० जना पुरुष र १०० जना महिला गरि २२०  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १८६ जना पुरुष र १५७ जना महिला गरि ३४३ जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ७६ जना पुरुष र ५६ जना महिला गरि  १३२ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  ३१ जना पुरुष र ३० जना महिला गरि ६१  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा   १०० जना पुरुष र ६१ जना महिला गरि १६१ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ११९ जना पुरुष र ७७ जना महिला गरि  १९६ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।