बागमती प्रदेश सरकारले नौ वटा सित भण्डार निर्माण गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बागमती प्रदेश सरकारले नौ वटा सित भण्डार निर्माण गर्ने भएको छ।

बिहीबार बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सित भण्डार निर्माण गर्ने घोषणा गरेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।