बागमती  प्रदेश सरकारले कोभिड खोप कोष स्थापना गर्ने

बागमती  प्रदेश सरकारले कोभिड खोप कोष स्थापना गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बागमती  प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोभिड खोप कोष स्थापना गर्ने घोषणा गरेको छ ।

बिहीबार बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उक्त कोषबाट प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध गराइने बताए ।

तपाइँको प्रतिक्रिया ।