पछिल्लो २४ घन्टामा शंखरापुर नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा शंखरापुर नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,जेठ २७  ।पछिल्लो २४ घन्टामा शंखरापुर नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नगरपालिकाका  १६५जना महिला र २०९ जना पुरुष गरि कुल ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ।

 कुल संक्रमित मध्ये ४० जना महिला र ५३ जना पुरुष गरि ९३ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ११जना पुरुष र ६ जना महिला गरि १७जनाको कोरोनाको कारण मृत्यु भएको छ भने  ११९ जना महिला र १४५ जना पुरुष गरि २६४ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ३६ जना महिला र ४७जना पुरुष गरि कुल ८३  जना होम आइसोलेसनमा रहेका छन भने ४ जना महिला र ६ जना पुरुष गरि कुल १० जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?

वडा नं १ मा ८ महिला र २०पुरुष गरि कुल २८ जना

वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना

वडा नं३ मा १५ जना महिला र २५ जना पुरुष गरि कुल ४० जना

वडा नं ४ मा २० जना महिला र १८ जना पुरुष गरि कुल ३६ जना

वडा नं ५ मा ११ जना महिला र १५ जना पुरुष गरि कुल २६ जना

वडा नं ६ मा ४१ जना महिला र ३९ जना पुरुष गरि कुल ८० जना

वडा नं ७ मा २१जना महिला र २७जना पुरुष गरि कुल  ४८जना

वडा नं ८ मा १३ जना महिला र १८ जना पुरुष गरि कुल ३१ जना

वडा नं ९ मा १६ जना महिला र २५ जना पुरुष गरि कुल ४१ जना त्यसै गरि अन्यमा १० जना महिला र ११ जना पुरुष गरि कुल २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म  ८० जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका

तपाइँको प्रतिक्रिया ।