Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/197246430_2873496072864412_6905805077117268323_n-942x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं १ को भूकम्प पीडित लाभग्राहीका लागि जरुरी सुचना

कपन अनलाइन

काठमाडौं, जेठ २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ ले सार्वजनिक सूचना जारी गरेको छ। वडा अध्यक्ष राम मानन्धरले जारि गरेको उक्त सुचनामा राष्ट्रिय पुननिर्माण प्राधिकरण सिहंदरबार काठमाडौंको निजि आवास पुननिर्माण तथा प्रबलिकरण अन्तर्गत निजि आवसको अन्तिम समय सीमाको कारणले गोकर्णेश्वर नगरपालिका वडा नं १ भित्रका भूकम्प पीडित लाभग्राहीहरुले घर निर्माण सम्पन्न गरि तेस्रो र अन्तिम किस्ताको लागि सम्पूर्ण कागजात संलग्न गरि मिति २०७८ साल असार १० गते भित्र गोकर्णेश्वर नगरपालिकाको पुननिर्माण शाखामा निवेदन दिन सार्वजनिक सूचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।