ओखलढुंगा जिल्लामा निषेधाज्ञा थपियो

ओखलढुंगा जिल्लामा निषेधाज्ञा थपियो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

ओखलढुंगा जिल्लामा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रसासन कार्यालयले सुचना जारी गर्दै जेष्ठ २६ गते सकिने निषेधाज्ञा ३२ गते राति सम्म हुने जानकारी दिएको छ।

सूचना :

 

तपाइँको प्रतिक्रिया ।