चुनिखेल बाट महिला हराएको सुचना !

चुनिखेल बाट महिला हराएको सुचना !

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ बाट एक महिला हराएकी छन ।चाँगुनारायण नगरपालिका -९ सौडोल घर भएकी अन्दाजी ४० वर्षीय सुस्मिता न्हेम्हाफुकी जेष्ठ २० गते  बिहान  १०:३० बजे देखि सम्पर्क बिहिन भएकी छन।

उनले बोक्ने गरेको मोबाइल घरमै छोडेकोले सम्पर्क हुन् नसकेको भन्दै परिवारले उनलाई देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा सम्पर्क नं – 9843159071,9851108146,9841504275, 9818677817 मा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।