ओखलढुंगाको मोलुंग गाउँपालिका -१ कुन्तादेवीमा जनता आवास कार्यक्रमको शिलान्यास

ओखलढुंगाको मोलुंग गाउँपालिका -१ कुन्तादेवीमा जनता आवास कार्यक्रमको शिलान्यास

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ २२।

ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिका वडा नं १ कुन्तादेवीमा जनता आवास कार्यक्रमको शिलान्यास गरिएको छ। प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्रि अम्बिरबाबु गुरुङले सो कार्यक्रमको शिलान्यास गरेका हुन।

प्रदेस सरकार भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुंगाले सो क्षेत्रका स्थानीयहरुका लागि सुविधा सम्पन्न आवास निर्माण गर्न लागेको हो ।

तपाइँको प्रतिक्रिया ।