नेपाली कांग्रेस काठमाण्डौ -४ को “अैचाेपैचाे” अभियानलाई मुख्य सचेतक राधा घलेको सहयोग

नेपाली कांग्रेस काठमाण्डौ -४ को “अैचाेपैचाे” अभियानलाई मुख्य सचेतक राधा घलेको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ले संचालन गरेको अैचाेपैचाे अभियानलाई नेपाली कांग्रेस बागमती प्रदेस संसदीय दलकी  मुख्य सचेतक राधा घलेले सहयोग गरेकी छन।

कोरोना प्रकोपको दोश्रो लहरका कारण समस्यामा परेकाहरुको सहयोगका लागि निशुल्क सवारी ,आपतकालीन एम्बुलेन्स सेवा लगायतका कार्यहरु गर्दै आएको क्षेत्र नं ४ लाई घलेले ५० हजार सहयोग गरेकी छन।

विषम परिस्थितिमा शुरु गरेको अभियानलाई सहयोगका लागि घले लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले कुनै आपतकालीन सेवाको आवस्यक परेमा तलका स्वयंसेवीहरुलाई सम्पर्क गर्न सकिने जानकारी दिएका छन।

सम्पर्क नम्बरहरु :

 

 

तपाइँको प्रतिक्रिया ।