नागार्जुन नगरपालिकाको योजना सम्झौता स्थगित गरिएको बारे सार्वजनिक सुचना

नागार्जुन नगरपालिकाको योजना  सम्झौता  स्थगित गरिएको  बारे  सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, जेठ २१। नागार्जुन नगरपालिकाले योजना संकलन स्थगित गरिएको  समबन्धी सार्वजनिक सुचना जारी गरेको छ ।नगर प्रमुख मोहन बस्नेतले जारी गरेको उक्त सुचनामा चालु आर्थिक वर्ष २०७७/७८को सम्झौता हुन बाँकी योजना तथा कार्यक्रमहरु कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण र आगामी आर्थिक वर्षको नगर सभाको तयारी गर्नु पर्ने भएकोले सम्झौता गर्ने  योजनाहरु हाललाइ स्थगित गरिएको सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।